सांसद अभिषेकले गरे तिन योजको शिल्यानास

सांसद अभिषेकले गरे तिन योजको शिल्यानास

राजविराज – प्रदेश सभा संसदियकोषको तिन वटा योजना सप्तरी क्षेत्र नम्बर ४ (ख)मा शुक्रवार शिल्यानास भएको छ ।
प्रदेश सभा सदस्य अभिषेक यादवले एक कार्यक्रम विच बोदे वर्साइन नगरपादिको वडा नम्बर–७ हैठी स्थित समूदायिक विद्यालयको प्रखाल बनाउने कामको शिल्यानास गरेको छ । भने बर्साईनकै वडा नम्बर –३ गौरा चौकमा यात्रु प्रतिक्षालय र वडा नम्बर –५ मा मुस्लिम धर्मालम्बीहरुको इदगाहको शिल्यानास गरेको जनाईएको छ ।
योजनको लागत खर्च विद्यलयको प्रखाल १५ लाख ,यात्रु परिक्षालय ५ लाख र इदगाह १२ लाखको छोटो योजना रहेको प्रदेश सभा सदस्य यादवका स्वकीय सचिव संतोष कुमार मंडलले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *