Breaking News

सप्तरीको छुटाछुट्टै ठाउँमा तीनको मृत्यु

सप्तरीको छुटाछुट्टै ठाउँमा तीनको मृत्यु

राजविराज – सप्तरीको छुटाछुट्टै ठाउँमा तीन जानाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्वर ५ का बेचन सदराका २४ वर्षीय छोरा छुतहरु सरदारले खैरको रुखमा झुण्डीएरको अवस्था मृत फेला परेको छ ।

त्यस्तै जिल्लाको बोदेबसाई नगरपालिका वडा नम्वर ८ का ३६ वर्षीय महेश्वर दास आफ्नै घरमा डोरीको पासो लगाई मृत फेला परेको छ । घटनाको बारे अनुसन्धन भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ स्थित छिननमस्ता मन्दिर परिसरमा ६ वर्ष देखि बस्दै आइरहेको र गाउँ घरमा मागेर खादै आइरेको सोह व्यक्तिको ठेगाना पता नलागेको ईलाका प्रहरी कार्याल सखडाले जानकारी दिए । घटनाबारे अनुसन्धान भई रहेको सप्तरीका प्रवक्ता एंव डिएसपी भावेश रिमालले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *