Breaking News

नेविसंघले अघिल्लो मिति राखेर गरेका सम्पुर्ण निर्णय खारेज

नेविसंघले अघिल्लो मिति राखेर गरेका सम्पुर्ण निर्णय खारेज

काठमाण्डौं –कांग्रेस केन्द्रीय समिति बैठकले  नेविसंघ सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुबाट अघिल्लो मिति राखेर भएका सबै निर्णय बदर गर्ने निर्णय गरेको छ । २ माघभित्र १२ औं महाधिवेशन गर्न नसकेका नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार अध्यक्षबाट राजीनामा दिएका थिए ।

आफूले राजीनामा दिने भएपछि महरले अगाडिको मिति राखेर केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्याम्पसका इकाइ प्रमुखसहितका पदहरु दिएको चिठी बाँडेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *