Breaking News

बोदे बर्साईनमा लागू औषध सहित एक युवक पक्राउ

बोदे बर्साईनमा लागू औषध सहित एक युवक पक्राउ

राजविराज– सप्तरीको बोदे वर्साईन नगरपालिकाबाट प्रहरीले लागू औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । आईतवार ईलाका प्रहरी कार्यालय बोदे वर्साईन वाट खटिएको प्रहरी टोलीले नियमित चेकजाचको क्रममा बर्साईनको वडा नम्बर–५ स्थित सिरहाका लाहान नगरपालिका –२३ वस्ने भरत यादवलाई लागू औषध सिहित पक्राउ गरिएको हो । यादवको साथवाट नुपिन ८९ थान , रागन ५१ थान , डाईजनल्याप ५० थान , नाईट्रोभेट ६ सय थान बरामद गरिएको इलाका प्रहरी प्रमूख प्रदिप शंकर सिंहले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *