Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बलान बिहुलको अग्नी पिडितलाई  काँग्रेसले राहत प्रदान गरियो

बलान बिहुलको अग्नी पिडितलाई  काँग्रेसले राहत प्रदान गरियो
राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर १ मा अग्नी पिडितलाई नेपाली काँग्रसले राहत वितरण गरेको छ ।
मंगलबार गाउँपालिकाको बलानपट्टी टोलमा रहेको अग्नी पिडित किसन सदा र जानकी सदाको परिवारलाई राहत प्रदान गरेको हो ।
राहत स्वरुप चुराभुजा, कम्बल, दाल, नुन, तेल, तरकारी र २ हजार नगद रुपैया सहयोग गरको जनाइएको छ ।
काँग्रेसका क्षेत्रीय अध्यक्ष किरण भगत र जितेन्द्र यादवको अगुवाईमा राहत प्रदान गरेको थियो ।
सोमवार भएको आगलागीबाट सदा परिवारको लत्ताकपडा, अन्नपात लगायतका २ लाख बराबरको समान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *