Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बागलुङमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

बागलुङमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

काठमाण्डौ– बागलुङको पश्चिम ताराखोला गाउँपालिका, ४ मा आगलागीमा परी तीन जना बालबालिकाको मृत्युु भएको छ । आगो ताप्ने क्रममा यामबहादुर खत्रीको घरमा आगो लाग्दा सोही गाउँपालिकाका रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्ती को ६ वर्षीय छोरी ऋतु घर्ती र ४ वर्षीय छोरा आयुष घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

साँझपख लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *