भारतले परीक्षण गर्‍यो १७ टनको मिसाइल

भारतले परीक्षण गर्‍यो १७ टनको मिसाइल

नयाँदिल्ली । भारतले ४ हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने नयाँ मिसाइलको परीक्षण गरेको छ।

अग्नि चौंथौ मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन छ।

अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली पनि जडान गरिएको छ।

भारतले यसअघि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नामका मिसाइलको सफल परीक्षण गरिसकेको छ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *