के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

दूतावासद्धारा नियमित योग शिविर सञ्चालन

दूतावासद्धारा नियमित योग शिविर सञ्चालन

राजविराज – काठमाडौंस्थित भारतीय राजदूतावासले मुस्ताङ्गको धार्मिकस्थल मुक्तिनाथमा नियमित योग शिविर सञ्चालन गरिरहेको छ ।
अन्तर्रा्ष्ट्रिय योग दिवस (जुन २१)लाई लक्षित गरी दूतावासले सो शिविर सञ्चालनमा ल्याएको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रचारमा आएको मुक्तिनाथमा भारतीय पर्यटकहरू वृद्धि हुँदै गएको छ ।
दूतावासद्वारा आयोजित योग शिविरमा स्थानीय, आन्तरिक पर्यटक तथा विदेशी पर्यटकको समेत उपस्थिति बढ्दै गएको भारतीय दूतावासले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *