स्थानिय

पूर्व मन्त्री रेणु यादवले गरे बोदे बरर्साइनमा मन्दिरको उदघाटन

लोकेन्द्र प्रसाद यादव राजविराज ।  सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्ब–९ मा आईतवार हनुमान मन्दिर उद्घाटन..

जसपाका युवा नेताद्वारा जनकपुरको जमुनियाँमा कम्बल बितरण

जनकपुर । जनकपुरधामको जमुनियाँमा जनता समाजवादी पार्टीका युवा नेता सिताराम यादवले बिहिबार कम्बल बितरण गरेका छन ।..

प्रहरी इन्चार्जलाई सम्मान गर्दै विदाई

लोकेन्द्र प्रसाद यादव राजविराज । सरुवा भएका ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका इन्चार्ज प्रहरी नायब..

२९९ औँ पृथ्वी जयन्तीमा राप्रपाले निकालियो मोटरसाईकल र्याली

राजविराज । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सप्तरीमा आयोजित कार्यक्रममा नागरिकहरुको..

जनकपुर जेसिजमा अध्यक्ष उपाध्यक्ष पदका लागि चुनाव हुँदै

जनकपुरधाम । जनकपुर जेसिजमा नयाँ कार्य समिति चयनका लागि आज चुनाव हुदैछ । वडा नम्बर ४ स्थित जेसिजको कार्यालयमा..

नेकपा सप्तरीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

राजविराज । नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत..

पूर्व लोकतान्त्रिकका ७ जनालाई सप्तरी कांग्रेसले पदाधिकारीमा ग¥यो समायोजन

राजविराज । नेपाली कांग्रेस सप्तरीले तत्कालिन फोरम लोकतान्त्रिकबाट आएका ५ जनालाई जिल्ला कार्यसमितिको..

राष्ट्रिय सभाका सदस्य  शेखरकुमार सिंहद्वारा पक्की पुलको शिलान्यास

राजविराज, । सप्तरीको तिलाठी कोइलाडीमा राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले पक्की पुलको शिलान्यास गरेका छन् ।..

चट्याङ्ग लागेर मृत्यू भएका परिवारजनलाई आर्थिक सहयोग

राजविराज  । भुमी व्यवस्था तथा कृषी सहकारी मन्त्री शैलेन्द्र साहले विना तयारी स्थानिय सरकारको मातहतमा विद्यालय..

दुईसय घर परिवारलाई राहत वितरण

  राजविराज ।  मु्द्दी मोहोर्रम कल्याण्कारी ट्रस्टले राजविराज नगरपालिकामा बिहीबार दुईसय घर परिवारलाई राहत..