सांसद अभिषेकले गरे पिडित परिवारलाई आर्थिक सहयोग

सांसद अभिषेकले गरे पिडित परिवारलाई आर्थिक सहयोग

बोदेबरसाईन – सप्तरी क्षेत्र नम्बर ४ (ख) का प्रदेशसभा सांसद अभिषेक यादवले पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर – २ का ३८ वर्षीय ललकु देवी पासमानलाई आर्थिक सहयोग गरेका हुन । अलसर , जोन्डीस , बावासिर जस्ता रोगबाट ग्रसित ललकु देवीको आर्थिक अखवस्था कमजोर रहेका कारण उचार गउन नसक्दा उनलाई सांसद यादवले नगद रु दश हजार सहयोग गरेको छ ।

उनको श्रीमान मानसिक रोगबाट पिडित रहेको छ भने कान्छो छोर पोलियो रोगको सिकार भएका कारण घरपरिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको पिडित पासवनले बताईन ।
यस्तै पिडितको छोरा विक्रम पासमानले आमाको उचाको लागि सहगोग गर्न सबै समाजसेवी संग आग््ह समेत गरेको छ । उनले सहयोग गर्ने व्यीक्तको लागि सप्तारीको कठौनामा रहेको राष्ट्रिय बाणिज्य बैंक को खता नम्बर २३२०००६९७९१० समेत सार्वजाननिक गरिउको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *