Breaking News

सिप मुलक शिक्षाको लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

सिप मुलक शिक्षाको लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री राउत

बीरगंज– प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउतले प्राविधिक तथा सिप मुलक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको कुरामा जोड दिनु भएको छ ।
वीरगंजको श्रीपुर स्थित गौतम माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नु हुदै मुख्य मन्त्री राउतले अहिलेको युग विज्ञानको युग भएको हुँदा प्राविधिक र सिपमुलक शिक्षालाई प्रदेश सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुमा लागु गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा विरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, शिक्षाविद् डा.दिपक शाक्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *