संविधान दिवसलाई मधेशमा कालो दिनका रुपमा मनाउदै , सभामा सहभागि हुन भारतीय बाटो प्रयोग

संविधान दिवसलाई मधेशमा कालो दिनका रुपमा मनाउदै , सभामा सहभागि हुन भारतीय बाटो प्रयोग

राजविराज – नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेका छ ।
आजको दिनलाई मधेशमा कालो दिनका रुपमा मनाउदै छ । राजविराज सहित मधेशका जिल्लाहरुमा संधिानलाई संसोधनको माग गर्दै स्थानिय तहहरुमा कालो झण्डा लगाउने , विरोध सभा गर्ने र साझ बती निभएर ब्लाक आउट गर्ने जस्ता कार्यक्रमहरु रहेको राजपाका उप महासचिव गजेन्द्र मंडले जनकारी दिए ।
त्यस्तै जनकपुर क्षेत्रमा स्वतन्त्र मधेश गठबन्धनले संविधानको विरोधमा आम सभा गर्ने भएको छ ।
सभामा डा । सिके राउत, सहित गठबन्धनका नेताहरुले सम्बोधन गर्ने भएको छ । विभिन्न स्थानबाट सभामा सहभागि लागि हिडेका दर्जनौ स्वराजीहरुलाई प्रहरी पक्राउ गरेको गठबन्धनका नेता प्रमोद इसरले जनाकारी दिए ।
प्रहरी पक्राउ गर्न थालेपछि जनकपुरमा हुने सभामा सहभागि हुन भारतको विहाको बाटो भएर हजारौ स्वराजी नेता कार्यकर्ता जनकपुर पुगि सकेको मधेश सवतन्त्र गठबनधनले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *