राजपाले गर्ने विरोध कार्यक्रमको जिम्मेवारी वाडफाड

राजपाले गर्ने विरोध कार्यक्रमको जिम्मेवारी वाडफाड

राजविराज – राजपाको निर्घारित कार्यक्रम अनुसार असोज ३ गते सप्तरीमा पनि संविधानको विरोध कार्यक्रम गर्ने भएको छ । कार्यक्रम गर्न राजपा सप्तरीले जिम्मेबारी वाडफाड गरेको जनाएको छ ।
सप्तरी क्षेत्र नम्बर १ मा राजपाका जिल्ला नेता तेजनारायण यादव , क्षेत्र नम्बर २ मा निरज मूक्ति , क्षेत्र नम्बर ३ मा विशेश्वर रजक , क्षेत्र नम्बर ४ मा राजेश्वर रायलाई जिम्मेवारी दिईएको राजपा सप्तरीले जनाएको छ ।
नेताहरुले जिम्मेवारी अनुसार विहान १० वजे देखी जिल्लाको १८ वटै स्थानिय तहरुमा कालो झण्डा लगाउने १ वजे राजविराजमा विरोध सभा गर्ने ,साझ ७ वजे १५ मिनेट सम्म व्लाक आउट मनाउने कायृक्रम रहेको राजपाका उपाध्यक्ष निरज मुीक्तले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *