Breaking News

नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानिय युवाले सिडिओलाई गराए ध्यानाकर्षण

नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानिय युवाले सिडिओलाई गराए ध्यानाकर्षण
Business With Technology Pvt. Ltd.

राजविराज – डाक्नेश्वरी नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानिय युवाहरुले सप्तरीका प्रमूख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।


डाक्नेश्वरी युवा प्रतिष्ठान नामक संस्थाको अगुवाईमा प्रमूख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई नगरपालिका भित्रका बजेट पारदर्शी ढंगबाट खर्च नभएको भन्दै नगरपालिकाका युवाहरले ध्यानार्षण गराएको हो ।

स्थानिय युवाहरुको अनुसार विभिन्न शिर्षकमा जनप्रतिनिधीहरुकोे मिलोमतोमा व्यापक भ्रष्टाचार भएको छ । वडा तथा नगरपालिका भित्र गुणस्तरहिन तथा देखावटी काम मात्र भएको जनाएको छ ।

महुकी देखी भिम्पुर सम्म भएको ७४ लाखका ग्राईभेल मटोकोकाम समेत गुणस्तरहिन तथा नगरपामलिक भित्र भएको सडक निर्माण , वृक्षारोपन , स्वास्थ्य ,शिक्षा , कृषी , बातारण क्षेत्रमा छुटयाएको रकम कागजीमिलान गरेर निकासा गरेका स्थानिय युवाहरुले बताए ।

38614656_312047426200789_2528309829676564480_n

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *