Breaking News

गोबरगाढामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोबरगाढामा निःशुल्क स्वास्थ्य  शिविर सम्पन्न

राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल सामुदायिक विकास मञ्च ल्क्म्ऋ भारदह तथा गैंर आवाशीय मधेशी संघको संयुक्त आयोजनामा कोशी बाढी पिडित जनसमुदायका लागी नगरपालिको वडा नं.–१३ स्थित रहेको गोवरगाढामा उक्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा बिभिन्न कम्पनीका ३२ किसिमका औषधी तथा दुई जना डक्टर तथा पाँच जना हेल्थ एसिसटेन्ड लागाइत चिकित्यसकहरुको सहभागीमा शिविर संचालन गराएका थिए । सो शिविरमा १५० जना बिरामीको चेक जाँच गरी औषधी बितिरण गएको मञ्चमा कोषाध्यक्ष कुन्दन कुमार मण्डल बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *