Breaking News

विपन्न महिलाहरुलाई बाख्रा वितरण

विपन्न महिलाहरुलाई बाख्रा वितरण

बोदे बरसाईन – बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सप्तरीको बादे बरसाईन नगरपालिकामा विपन्न महिलाहरुलाई बाख्रा वितरण गरेको छ । सोमबार एक कार्यक्रम बिच नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्ष सोनित कुमार यादवको अगुवाईमा बिस जना महिलाहरुलाई १\१ वटा बाख्रा वितरण गरेको हो ।

सो कार्यक्रममा नगरपालिका स्वास्थ्य संयोजक वैद्यनाथ साह, उपस्वास्थ्य संयोजक अजय नेपाल, पशु विभाग संयोजक नथुनी मण्डल, स्थानीय पत्रकार लोकेन्द्र यादव लगायतको उपस्थित रहेको थिया

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *