Breaking News

पाल स्वजातीय कार्यक्रममा पुरस्काको घोषणा

पाल स्वजातीय कार्यक्रममा पुरस्काको घोषणा
Business With Technology Pvt. Ltd.

 लोकेन्द्र यादव
बोदेबर्साइन – राउतपाल गडेरिया समाजको  जिल्ला अधिबेशन शनिबार सप्तरीको बोदेबर्साइनमा समपन्न भएको छ  ।
अधिबेशनलाई उद्घाटन गर्दे समाजका केन्द्रीय अध्यक्ष विनोद पालले स्वजातीय विकासका लागि सबै एक जुटभई अगाडी बढनु पर्ने बताए ।
उनले शिक्षा क्षेत्रमा पछाडी पर्दै गईरहेको स्वजातीयका लागि विषेश प्याकेज ल्याई विद्यार्थीहरुलाई सुविधा  दिने बताए ।
समाजका जिल्ला अध्यक्ष सुर्यनारायण पाल महन्थको अध्यक्षतामा सम्पन्न सो  कार्यक्रममा केन्द्रीय अध्यक्ष पालले एस. इ. इ. उर्तिण हुने उतकृष्ट स्वजातीय दुई जना विद्यार्थी छात्रछात्रालाई स्वर्ण पद्क र प्रमाण पत्र दिने घोषणा गरेका छन  । सोही कार्यक्रममा मधेशी महिलाई राष्ट्रिय नारी शिक्षा पुरस्कारका लागि शिक्षक सत्यनारायण पालले आफ्नो आमाको नाममा रु १ लाख बराबरकोे अक्षयकोषको स्थापना समेत गरेको छ । उक्त कार्यक्रमा स्वजातीय विद्यार्थीहरुले दहेजप्रथा सम्बन्धी कविजता बाचन गरेको थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *