Breaking News

ओली सरकारले ३ महिनामै बाँड्यो एक करोड रकम

ओली सरकारले ३ महिनामै बाँड्यो एक करोड रकम
Business With Technology Pvt. Ltd.

काठमाडौं  ।   केपी ओली नेतृत्वको सरकारले  उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ।

प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो।

कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको छ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *