विश्व हिन्दु परिषद्ले दिप प्रज्वलन गरे

विश्व हिन्दु परिषद्ले दिप प्रज्वलन गरे

राजविराज –विश्व हिन्दु परिषद् नेपालले शुत्रबार दिप प्रज्वलन गरी नयाँ बर्ष २०७५ आगमन गराएको छ ।
एकल विद्यालय अभियान अन्तरगत रहेका परिषका कार्यकर्ताहरु सप्तरीका शम्भु्नाथ नगरपालिकामा रहेका शिव मन्दीरमा दिप प्रज्वलन गरी नयाँ वर्ष मनाईएको हो । एक
विद्यालयका सगरमाथा अञ्चल संयोजक विन्दुलाल साहको अगुवाईमा गरेको कार्यक्रममा परिषका सयौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।
मन्दीमा २०७५ वटा दि बालेर पुरानो वर्षलाई विदाई गरी नयाँ बर्षको आगमन भएको संकेत समेत गरेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *