भारतीय राजदूत पुरी र प्रदेश् नं. ७ का मूख्यमन्त्री विच भेटबार्ता

भारतीय राजदूत पुरी र प्रदेश् नं. ७ का मूख्यमन्त्री विच भेटबार्ता
Business With Technology Pvt. Ltd.

धनगढी– प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरी विच बिहीवार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षमा करिव एक घण्टा दुई जाना बिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटकाक्रममा सामुहिक दुई पक्ष हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा भारत सँग जोडिएका प्रदेश नम्वर ७ नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्य आवश्यक नाका खुलाउन केन्द्र सरकार सँग पहल गर्ने सन्दर्भमा कुराकानी भएको छ ।
त्यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भ मा पनि कुराकानी भएको छ ।
प्रदेश ७ को समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतीय राजदुत पुरीले भेटका क्रममा बताएको मुख्य मन्त्रीका स्वकिय सचिब शिव ओलीले जानकारी दिए ।
बिभिन्न कार्यक्रममा सरिक हुन सात नम्बर प्रदेश गएका पुरीले मुख्य मन्त्री सँग भेट भएको हो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *