भारतीय राजदूतद्धारा परराष्ट्र मन्त्री ज्ञवलीलाई कार्यक्रममा स्वगत

भारतीय राजदूतद्धारा परराष्ट्र मन्त्री ज्ञवलीलाई कार्यक्रममा स्वगत

राजविराज – भारतका लागि राजदूत मन्जीब सिंह पुरीले नेपाल–भारको सम्बन्धलाई प्रगाढ वनाउन सबैको सहयो आवश्यक रहेको बताएका छन । 

बुधबार काठमाण्डौमा नेपाल भारत सोसाईटीले आयोजना गरेको नयाँ सरकारको प्राथमिकता र चुनौती विषयको कार्याक्रममा बोल्दै राजदूतच सिंहले सम्बन्ध विस्तारलाई निरन्तरता दिन भारतले नेपालाई सदैब सहयोग गरिरहेने बताए । उक्त कार्यक्रममा राजदूत सिंहले परराष्ट्र मन्त्री प्रतिप ज्ञावलीलाई स्वगत गर्दै योग अभ्यासको बारेका एउटा पुस्तक समेत विमोचन गरिएको थियो । कार्यक्रमा उच्च राजनितिज्ञ नेताहरुको उपस्थिती रहेको जनाईएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *