कब्जियत भएमा के गर्ने

कब्जियत भएमा के गर्ने
Business With Technology Pvt. Ltd.

 

 

 

 फाल्गुन २७, २०७४
  1.  कब्जियतको समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना खाएपछि जिराको धूलो खाए पाचन क्रिया ठीक रहन्छ ।
  2. हरियो सागसब्जी, सलाद तथा रेशादार खानेकुरा खानुपर्छ ।
  3. राति चाँडै सुतेर बिहान उठ्नासाथ तीन–चार गिलास मनतातो पानी पिउनुपर्छ ।
  4. नियमित रूपमा व्यायाम गर्नुपर्छ ।
  5. चिल्लो–पिरो तथा मसालेदार खाना तथा जंक फुड खानु हुँदैन ।
  6.  कब्जियतको समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना खाएपछि जिराको धूलो खाए पाचन क्रिया ठीक रहन्छ ।
  7.  हरियो सागसब्जी, सलाद तथा रेशादार खानेकुरा खानुपर्छ ।
  8. राति चाँडै सुतेर बिहान उठ्नासाथ तीन–चार गिलास मनतातो पानी पिउनुपर्छ ।
  9. नियमित रूपमा व्यायाम गर्नुपर्छ ।
  10. चिल्लो–पिरो तथा मसालेदार खाना तथा जंक फुड खानु हुँदैन ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *