Breaking News

पर्यटनमा लगानी गर्न अनुगमन

पर्यटनमा लगानी गर्न अनुगमन
Business With Technology Pvt. Ltd.

राजविराज । मधेशको वर्तमा धरातलीय अवस्था र मनोविज्ञान बुझ्न अमेरिका एसोशिएन अफ मधेशमा (maa) नामक संस्था सोमवार राजविराज आइपुगेको छ ।
सो संस्थाले एका कार्यक्रम गर्दै मधेशका दिनचर्या, समस्या, कुरिति, विशेषता, कृषि, पर्यटन लगायतका सम्भावना बारे सरोकारवालाहरु सँग जानकारी लिएका छन् । सो कार्यक्रममा राज सराफले मधेशमा पर्यटन क्षेत्रको अधिक सम्भावना भएका कारण सो क्षेत्रमा लगानीका लागि अनुगमन गरिरहेको बताए ।
कार्यक्रममा राजनितिककर्मी पुनम यादव, सुनिता साह, एकल महिला समुहका अनिता देवकोटा, पत्रकार हेमशंकर सिंह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *