नेपाल शिक्षक मंचको बिस्तारीत बैठक सम्पन्न

Business With Technology Pvt. Ltd.

राकेश साह

वीरगंज ।  नेपाल शिक्षक मंचको राष्ट्रिय कार्य समितीको दुई दिने बिस्तारित बैठक आज सम्पन्न भएको छ ।

मंचका राष्ट्रिय अध्यक्ष भोगेन्द्र झाको अध्यक्षतामा बसेको बैठकले ६ बुदें निर्णय सहित बिस्तारित बैठक सम्पन्न गरेको हो । कार्तिक ५ र ६ गते सम्म चलेको बिस्तारित बैठकले संगठन बिस्तार , जिल्ला अधिवेशनको लागि नयाँ सदस्यता बितरण, सदस्यता नविकरण र आउँदो मंसिर मसान्त भित्र अनिवार्य रुपमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले मंचको राष्ट्रिय अधिवेशन आउँदो पौष मसान्त भित्र गर्ने सैद्धान्तिक सहमती गरेको छ । अस्थायी शिक्षकहरुले काठमाडौंको माईती घर मण्डलामा जारी राखेका अनिश्चितकालनि धारणा कार्यक्रम प्रति एक्यवद्धता जनाउदै शिक्षकहरुले उठाएका माँगहरु अविलम्ब वार्ताद्वारा पुरा गर्न नेपाल सरकार संग जोडदार माँग गरेको छ ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *